महादुर्गा ट्रेडर्सका सञ्चालक पक्राउ, म्याद गुज्रेको १ करोडको सामान बरामद
काठमाडौँ । प्रहरीले कुलेश्वरस्थित महादुर्गा ट्रेडर्सका सञ्चालक सुभास बजाजलाई पक्राउ गरेको छ । म्याद गुज्रेको खाद्य सामग्रीमा ‘रि लेबलिङ’ गरेर बेचेको आरोपमा प्रहरीले ट्रेडर्सका सञ्चालक बजाजलाई पक्राउ गरेको हो ।...