प्रधानमन्त्रीद्वारा महात्मा गान्धीप्रति श्रद्धाञ्जली
नयाँ दिल्ली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेका छन्। बिहीबार बिहान गान्धीको समाधिस्थलमा पुगेर गान्धीप्रति पूष्पगुच्छा अर्पण गरेका छन् । सो अवसरमा उनले महात्मा गान्धीको सम्मान...