छिन्नमस्ता मन्दिरमा महागंगा आरती सुरु हुने
राजविराज (सप्तरी) । प्रसिद्ध सप्तरीको छिन्नमस्ता मन्दिरमा शुक्रबार (आज) साँझदेखि महागङ्गा आरती सुरु हुने भएको छ । सप्तरीको छिन्नमस्ता गाउँपालिका-३ मा रहेको मन्दिरको मूलगेट अगाडि महाआरती सुरु हुने मन्दिरका पीठाधीश...