मध्यप्रदेशस्थित महाकालेश्वर मन्दिर पुगेर प्रचण्डले गरे पूजाअर्चना
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतको मध्य प्रदेश पुगेर महाकालेश्वर मन्दिरमा पूजाअर्जना गरेका छन् । उज्वेनस्थित महाकालेश्वरलाई हिन्दुहरूले १२ मध्ये एक ज्योतिर्लिङ्गका रूपमा पूजा गर्ने गर्छन् । दौरासुरुवालमाथि गेरुवस्त्र...