बैतडी सर्यो महाकाली नदी नियन्त्रण आयोजनाको कार्यालय
काठमाडौँ । दार्चुलामा रहेको महाकाली नदी नियन्त्रण आयोजनाको कार्यालय बैतडी सरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको आयोजनाको नाम परिवर्तन गरी नदी नियन्त्रण आयोजनाको कार्यालय बैतडीको पाटन सरेको...