महाकालीवासीको पीडा : वर्षातमा बाढीको त्रास, हिउँदमा सिँचाइ अभाव
भीमदत्तनगर । चौबिस वर्ष अघि नेपाल–भारतबीच महाकाली सन्धि हुँदा कञ्चनपुरको महाकाली नगरपालिकाका स्थानीयवासी खुशी भएका थिए । सन्धिपछि महाकालीको पानीले खेत सिञ्चित गर्ने उनीहरुको इच्छा अझै अधुरै छ । महाकाली...