जबराविरुद्ध महाअभियोग प्रक्रियाबारे संसद् सचिवालय नै अलमलमा
काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रक्रिया अघि बढाउने/नबढाउने भन्ने बारेमा संघीय संसद् सचिवालय नै अन्योलमा परेको छ । आइतबार संघीय संसद् सचिवालयका प्रवक्ता डा.रोजनाथ पाण्डेले प्रधानन्यायाधीश...