प्रस्तावित प्रधानन्यायाधीशलाई सांसदको प्रश्न: न्याय महँगो छ, गरिबले कसरी न्याय पाउँछन् ?
काठमाडौँ । ‘न्याय महँगो भयो भन्ने आम गुनासो छ, कम खर्च र सरल रूपमा न्याय दिने र जनविश्वास वृद्धि गर्ने योजना के छ ? – यो समितिका सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले...