जमिन बाँझो राख्न नपाइने गाउँपालिकाको निर्णय
बेँसीसहर । उत्तरी लमजुङमा रहेको मस्र्याङ्दी गाउँपालिकाको पहिलो बैठकले गाउँपालिकाभित्र जमिन बाँजो राख्न नपाइने निर्णय गरेको छ । बुधबार बसेको पहिलो बैठकले यस्तो निर्णय गरेको हो । गाउँपालिकाका अध्यक्ष अर्जुन...