सिन्धुपाल्चोक-१ (१) मा कांग्रेसका मसिना खड्का विजयी
मेलम्ची । सिन्धुपाल्चोक-१ (१) मा नेपाली कांग्रेसको उम्मेदवार मसिना खड्का भण्डारी विजयी भएकी छन् । जिल्ला निर्वाचन अधिकारी विकास रिजालका अनुसार उनले नेकपा (एमाले)का उम्मेदवार युद्धविक्रम तामाङलाई पराजित गरेकी हुन्...