१४ कार्तिक २०७७, शुक्रबार
मल्कवाङ सडक सञ्जालमा जोडियो
म्याग्दी । म्याग्दीको भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने धवलागिरि गाउँपालिका-५ मल्कवाङ सडक सञ्जालमा जोडिएको छ । प्रदेश सरकार अन्तर्गतको पूर्वाधार विकास कार्यालय, म्याग्दीले मराङको बेँशीदेखि आरवाङ-हाङबाङहुँदै मल्कवाङ जोड्ने...