ठगी गरेको अभियोगमा लहानबाट मलेसियन नागरिकसहित चार जना पक्राउ
गोलबजार(सिरहा)। रोजगारीका लागि कतार पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा नेपाल प्रहरीले एक मलेसियन नागरिकसहित चार जनालाई पक्राउ गरेको छ । लहान नगरपालिका–४ स्थित एक होटलमा सरकारसँग अनुमति नलिई कतार पठाइदिन्छु...