अफ्रिकी देशहरुमा मलेरिया विरुद्धको खोपलाई स्वीकृति, लाखौँ बालबालिकाको ज्यान बचाउन सकिने
काठमाडौँ। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले अफ्रिकी देशहरुमा मलेरिया विरुद्धको खोपलाई स्वीकृति दिएको छ । धेरै वर्षको प्रयासपछि तयार पारिएको यो खोपको स्वीकृतिसँगै अफ्रिकी मुलुकका बालबालिकाले घातक रोग मलेरियाविरुद्धको खोप...