२३ कार्तिक २०८१, शुक्रबार
२२० केभी खुँदी सबस्टेसन निर्माण अन्तिम चरणमा
काठमाडौँ । मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गत लमजुङको मर्स्याङ्दी गाउँपालिका-३ खुँदीमा निर्माणाधीन २२० केभी क्षमताको सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार आगामी...