मर्निङ वाकमा निस्किएकी युवतीमाथि सामूहिक बलात्कार गर्ने ३ जना पक्राउ
काठमाडौँ। मर्निङ वाकमा निस्किएकी युवतीलाई बन्धक बनाएर सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना भारतीय नागरिक समेत छन् । प्रहरी स्रोतका अनुसार...