विवादमा रोकियो मर्चवारीदेवी मन्दिरको निर्माण कार्य
लुम्बिनी । रुपन्देहीको मर्चवारीदेवी मन्दिर निर्माण कार्य सम्पन्न नहुँदै विवादित बनेको छ । ऐतिहासिक मर्चवारीदेवीको प्राचीन शक्तिपीठ र निर्माणाधीन मन्दिर भवनमा राखिने गजुरको सम्बन्ध नमिल्ने देखिएपछि निर्माण कार्य रोकिएको छ...