माल्टाका राष्ट्रपति डेबोनोसँग एनआरएनएको टोलीले गर्यो भेटवार्ता
काठमाडौँ । माल्टाका राष्ट्रपति मरियम स्पिटेरी डेबोनोसँग त्यहाँस्थित गैरआवासीय नेपाली संघ (एनआरएनए) का पदाधिकारीले भेटवार्ता गरेका छन् । एनआरएनए माल्टाका अध्यक्ष रेम्स खनाल नेतृत्वको टोलीले राष्ट्रपतिसँग भेट गर्दै विविध विषयमा...