प्रधानमन्त्री ओलीद्वारा महेश थापाको ‘मरिचिका’ विमोचन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साहित्यकार महेश थापाद्वारा लिखित पुस्तक मरिचिकाको आज विमोचन गरेका छन् । प्रधानमन्त्री ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा आज सो पुस्तक विमोचन गरेका हुन् । आफैं...