सरकार प्रभावकारीरुपमा चल्न नसक्दा मन्त्री परिवर्तन : डा . महत
भक्तपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.रामशरण महतले सरकार प्रभावकारीरुपमा चल्न नसक्दा मन्त्री परिवर्तन गर्नुपर्ने अवस्था आएको आरोप लगाएका छन् । मङ्सिर १४ गते भक्तपुर क्षेत्र नं १ (क) मा...