मन्त्री दम्पती एउटै क्षेत्रमा फरक पार्टीबाट उम्मेदवार सिफारिस
काठमाडौँ । पार्टी विभाजनपछि एमाले र नेकपा एसमा बाँडिएका दम्पती प्रतिनिधिसभा सदस्यका लागि आ(आफ्नो पार्टीबाट उम्मेदवारमा सिफारिस भएका छन् । बागमती प्रदेश सरकारका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री वसन्त मानन्धर...