नीति तथा कार्यक्रमका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने मन्त्रिपरिषद् निर्णय
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पठाउने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले आगामी १९ गते संघीय संसद्को दुवै सदनमा नीति...