मन्त्रिपरिषद् बैठक बस्दै, आइजिपी नियुक्तिको सम्भावना
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बैठक अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। आजको बैठकमा मन्त्रालयका नियमित प्रस्तावहरूमाथि छलफल...