३९ दिनपछि अस्पतालबाट घर फर्किइन् मन्तोरिया
धनुषा । जनकपुरधामको न्युरो अस्पतालमा उपचार खर्च तिर्न नसकेर बन्धक बनेकी धनुषाको सबैला नगरपालिका–९ की मन्तोरियादेवी राय ३९ दिनपछि घर फर्केकी छिन्। अस्पतालमै बन्धक बनेकी मन्तोरियालाई सबैला नगरपालिकाकाको पहलमा घर...