इजरायलबाट फर्केका नेपालीलाई निःशुल्क मनोवैज्ञानिक परामर्श दिइने
कठमाडाँ । ललितपुरको अन्नपूर्ण प्राकृतिक अस्पतालले इजरायलबाट फर्केका नेपालीलाई एक महिना निःशुल्क मनोवैज्ञानिक परामर्श सेवा दिने भएको छ । ‘मेन्टल हेल्थ म्याटस्’ भन्ने हेतुका साथ युद्धग्रस्त क्षेत्रबाट फर्किएका नेपालीहरूलाई सहयोग...