सवारी दुर्घटनामा परी पत्रकार मनोज हितंगाको मृत्यु
बुटवल । सवारी दुर्घटनामा परी एनएनटिभीको लुम्बिनी प्रदेश कार्यालयमा कार्यरत पत्रकार मनोज हितंगाको मृत्यु भएको छ। गए राति बुटवलको मिलन चोकमा मोटरसाइकललाई यात्रुबहाक बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार पत्रकार हितंगाको...