अपराध नियन्त्रण गर्न ‘प्रहरी हाम्रो टोलमा’ अभियान थालेका हौं
गृहमन्त्री जनार्दन शर्माले ‘शान्ति सुरक्षा र सुशासन : जनमैत्री प्रहरी र प्रशासन’ नारासहित ‘प्रहरी हाम्रो टोलमा’ अभियानको औपचारिक सुरुवात गरेका छन् । गृहमन्त्री शर्माले प्रस्तुत गरेको ८४ बूँदे ‘गृह प्रशासन...