माओवादीबाट गाउँपालिका अध्यक्ष, पार्टी परित्याग लगत्तै एमाले जिल्ला सचिव
पर्सा । माओवादी केन्द्रबाट चुनाव जितेर गाउँपालिका अध्यक्ष बनेका मनोज गुप्ता एमालेको जिल्ला सचिव बनेका छन् । पर्साको छिपरमाई गाउँपालिका अध्यक्ष गुप्ताले माओवादी केन्द्र परित्याग गरी एमालेमा प्रवेश गरे लगत्तै...