नेपाली सेनाकाे विपद् व्यवस्थापनमा ‘अभ्यास हातेमालो’
काठमाडौँ । नेपाली सेनाले मनसुनजन्य विपद् व्यवस्थापन तथा प्रतिकार्य योजनालाई प्रभावकारी बनाउने उद्देश्यले विभिन्न अभ्यास जारी राखेको छ । सेनाले पछिल्लो पटक सिरहाको कमला नदीमा मनसुन पूर्वको विपद् प्रतिकार्य योजनाअन्तर्गत...