मनसुनजन्य विपद् प्रतिकार्यको तयारीमा जुट्न गृहमन्त्रीको निर्देशन
कुरिनटार (चितवन) । गृहमन्त्री रमेश लेखकले मनसुनजन्य विपद्को प्रतिकार्यका लागि तयारी अवस्थामा रहन सशस्त्र प्रहरी बललाई निर्देशन दिएका छन् । सशस्त्र प्रहरी बल नेपाल, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा सञ्चालित...