राजनीतिक दलले जनतासामु गरेका प्रतिबद्धता पूरा गर्नुपर्छ : मनरुपा शर्मा
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) प्रदेश समिति सचिवालय सदस्य मनरुपा शर्मा एक वर्षदेखि संघीय संसद्, राष्ट्रिय सभाको सदस्य हुन् । बि.सं. २०५७ देखि विद्यार्थी संगठनबाट राजनीति सुरु गरेकी...