मनमोहन कार्डियो सेन्टरको छतबाट हाम फालेका युवकको मृत्यु
काठमाडौँ । त्रिवि शिक्षण अस्पतालसँगको मनमोहन कार्डियो भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको छतबाट हामफालेर एक युवकको मृत्यु भएको छ । सेन्टरको छैटौँ तलामा रहेको एस क्याफेको छतबाट हामफाल्दा काठमाडौँको गोकर्णेश्वर नगरपालिका-४...