मध्य मध्यमर्स्याङ्दी जलविद्युत केन्द्रको ड्याम शुक्रबार खोलिने
काठमाडौँ । मध्यमर्स्याङ्दी जलविद्युत केन्द्र अन्तर्गतको दलालमा अवस्थित ड्यामको गेट शुक्रबार खोलिने भएको छ । मध्यमर्स्याङ्दी जलविद्युत केन्द्रले सूचना जारी गर्दै शुक्रबार बिहान ६ बजेदेखि दिउँसो १ बजेसम्म ड्याम खोल्न...