लोकमार्ग अलपत्र पार्ने निर्माण कम्पनी कालोसूचीमा
ढोरपाटन । राष्ट्रिय गौरवको आयोजना मध्य पहाडी लोक मार्गअन्तर्गत बागलुङको बिहुँ-घोडाबाँधे खण्ड अधुरै छाड्ने निर्माण कम्पनी कालोसूचीमा परेको छ । कालोपत्रका लागि २०७२ माघमा जिम्मा पाएको एमपी-एससीएफ-इसिसी जेभीले वर्षौँसम्म काम...