ईश्वर दाहालको उपन्यास ‘मध्यान्ह झुल्के घाम र गोधुली’ सार्वजनिक
काठमाडौँ । साहित्यकार ईश्वर दाहालको उपन्यास ‘मध्यान्ह झुल्के घाम र गोधुली’ सार्वजनिक भएको छ। राजधानीको भृकुटीमण्डपस्थित पर्यटन बोर्डमा एक कार्यक्रमकाबीच पत्रकारसमेत रहेका दाहालको उपन्यास सार्वजनिक भएको हो। राजनीति र पत्रकारिता...