जेठ २ गतेदेखी मध्यपहाडी लोकमार्ग अभियान सञ्चाल गर्ने माओवादीको निर्णय
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकले ‘मध्य पहाडी लोकमार्ग अभियान’ सञ्चालन गर्ने निर्णय गरेको छ। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवास खुमलटारमा आइतबार बसेको पदाधिकारी बैठकले जेठ २...