मधेशमा जुनसुकै बेला विद्रोह हुनसक्छ : उपेन्द्र यादव
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले जुनसुकै बेला विस्फोट वा विद्रोह हुने अवस्थामा मधेश पुगेको बताएका छन् । जनकपुरधाममा मधेश सरकारलाई आयोजना गरेको ‘मधेश स्वाभिमान दिवस’ समारोहमा...