अख्तियारका पूर्व प्रमुख आयुक्त गोर्खालीको निधन
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त मधुसुदनप्रसाद गोर्खालीको निधन भएको छ। सोमबार बिहान गोर्खालीको वीर अस्पतालमा निधन भएको हो। उनी कुशल प्रशासकको छवि भएका कर्मचारी थिए। ८९...