सरकारी निकायमा मालसामान खरिद तथा लिलामलाई व्यवस्थित गर्न सुझाव समिति गठन
काठमाडौँ । सरकारी निकायमा मालसामानको खरिद तथा लिलामलाई व्यवस्थित, प्रभावकारी एवं गुणस्तरीय बनाउनका लागि सुझाव दिन महालेखा नियन्त्रकको कार्यालयका महालेखा नियन्त्रक संयोजक रहने गरी समिति गठन गरिएको छ । अति...