मदन भण्डारी लोकमार्गमा ‘टाईमकार्ड’ लागू
काठमाडौँ । पूर्व-पश्चिम महेन्द्र लोकमार्गको विकल्पको रूपमा निर्माणाधीन मदन भण्डारी लोकमार्गमा टाईमकार्ड सुरु भएको छ। बढ्दो दुर्घटना न्यूनीकरण गर्न तथा नजिकिँदै गरेको चाड पर्वका बेला सवारी चाप सहज बनाउन जिल्ला...