मदन भण्डारी राष्ट्रिय पत्रकारिता पुरस्कार छनोट समिति गठन
काठमाडौँ । नेकपा एमालेले जननेता स्व मदन भण्डारीका नाममा स्थापित ‘मदन भण्डारी राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७४’ का लागि नाम सिफारिस गर्न नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा. महेन्द्र विष्टको संयोजकत्वमा तीन सदस्यीय...