जवजलाई युवा पुस्तामा हस्तान्तरण गर्नुपर्नेमा पूर्वराष्ट्रपति भण्डारीकाे जोड
मकवानपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीले प्रतिवादन गरेको जनताको बहुदलीय जनवाद (जवज)को मार्ग दर्शन र सिद्धान्तलाई युवा पुस्तामा हस्तान्तरण गर्न सके मात्र गणतन्त्र र राष्ट्रियतालाई जीवन्त पार्न सकिने...