मदन भण्डारी प्रविधि विश्वविद्यालयले मानविकी, व्यवस्थापन र कानुन पढाउन नपाउने
काठमाडौँ । मदन भण्डारीको नाममा स्थापना हुन लागेको प्रविधि विश्वविद्यालयले मानविकी, व्यवस्थापन र कानुन लगायतका सङ्काय पढाउन नपाउने भएको छ। सरकारले २०७६ सालमा प्रतिनिधि सभामा विधेयक प्रस्तुत गर्दा प्रविधि विश्वविद्यालयको...