कृषि तथा भूमि व्यवस्था समितिका सभापतिमा श्रीवास्तव निर्वाचित
जनकपुर । मधेस प्रदेशअन्तर्गत कृषि तथा भूमि व्यवस्था समितिको सभापतिमा प्रदेशसभा सदस्य मदनसेन श्रीवास्तव निर्वाचित भएका छन् । प्रदेशसभामा आज भएको मतदानमा नेकपा (एकीकृत समाजवादी)का श्रीवास्तवले सात मत ल्याएका थिए...