जातीय विभेदका घटनालाई सरकारले गम्भीर रूपमा लिनुपर्छ : सांसद मदनकुमारी
काठमाडौँ । सांसद मदनकुमारी शाह (गरिमा) ले जातीय भेदभाव तथा छुवाछूतका घटनालाई सरकारले गम्भीर रूपमा लिनुपर्नेमा जोड दिएकी छिन् । राष्ट्रिय सभाको आजको बैठकको शून्य समयमा उनले बैतडीको सिगास गाउँपालिका-१...