पूर्वप्रधानमन्त्री भट्टराईले मत सङ्केत देखाएसँगै हुनसक्छ १५ हजार जरिवाना
काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले मत सङ्केत सार्वजनिक गरेका छन् । शुक्रबार बिहान साढे ८ बजे गोरखाको पालुङटार नगरपालिका १ खोप्लाङस्थित अन्नपूर्ण माध्यमिक...