चन्द्रप्रकाश बानियाँको ‘मत्युसंस्कार मन्थन’ लोकार्पण
काठमाडौं । राजनीतिकर्मी तथा संस्कृतिविद् चन्द्रप्रकाश बानियाद्वारा लिखित पुस्तक ‘मृत्यूसंस्कार मन्थन (इतिहास मान्यता र वास्तविकता)’ पुस्तक लोकार्पण गरिएको छ । संस्कृतिविद प्रा.डा. जगमान गुरुङ्ग, पुर्वमन्त्री तथा लेखक दिनानाथ शर्मा, लेखक...