सुरक्षा निकायको गाडीमा मतपेटिका ढुवानी नगर्न महानिरीक्षक अर्यालको सुझाव
काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले मतपेटिका ढुवानीका लागि सुरक्षा निकायको सवारीसाधन प्रयोग नगर्न सुझाव दिएका छन्। मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनबारे सोमबार गृह मन्त्रालयमा...