ग्लोबल आइएमई बैंकका ग्राहकलाई मणिपाल अस्पतालमा विशेष छुटको सुविधा
काठमाडौँ।ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल मणिपाल शिक्षण अस्पतालबीच ग्लोबल आइएमई बैंकका ग्राहकहरूलाई अस्पतालमा उपलब्ध विभिन्न स्वास्थ्य सेवामा छुट प्रदान गर्ने सहमति पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । उक्त समझदारीमा...