टेन्डर खोलेर मठ-मन्दिर बनाउन दिन हुन्न : चिरिबाबु महर्जन
काठमाडौँ । ललितपुरका मेयर चिरिबाबु महर्जनले भूकम्पले क्षति पुर्याएका मठ-मन्दिर टेन्डर खोलेर निर्माण गर्न नहुने बताएका छन्। बिहीबार काठमाडौँ २८औँ महानगर दिवसको अवसरमा बोल्दै सम्पदा क्षेत्र समेत रहेको काठमाडौँले मठ-मन्दिर...