विवाहपञ्चमी महोत्सवको पाँचौँ दिन आज जानकीको मटकोर सम्पन्न
काठमाडौँ । सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको पाँचौँ दिन आज जानकीको मटकोर सम्पन्न भएको छ । जानकी मन्दिरबाट बाजागाजासहित पुगेर जनकपुरधामको ऐतिहासिक गंगासागरमा भव्यतापूर्वक जानकीको मटकोर सम्पन्न गरिएको हो । मिथिलाको परम्परा...